• २०८३ बैशाख ५ गते शनिवार

तुलसीपुरबाट विप्लव समुहका उपाध्याक्ष पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ निवासी २६ वर्षीय विक लुकीछिपी हिँडिरहेको अवस्थामा विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस