• २०८३ जेष्ठ ५ गते मङ्गलवार

काँग्रेसबाट डडेल्धुरामा नैनसिंह महरलाई टिकट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ६, काठमाडौं । नेपाली काँग्रेसले डडेल्धुराबाट नैनसिंह महरलाई टिकट दिएको छ ।

निवर्तमान सभापति शेरबहादुर देउवाले सातपटक चुनाव जितेको डडेल्धुरामा यस पटक महगरले टिकट पाएका छन् । देउवाले चुनाव नलड्ने घोषणा गरेपछि कांग्रेसले देउवा निकट महरलाई टिकट दिएको हो । महर नेविसंघका पुर्व अध्यक्ष हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस