• २०८३ भाद्र ३० गते मङ्गलवार

आजको मौसम पूर्वानुमान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २८, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको जानकारी दिएको छ ।

विभागले हाल देशभर मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

आज दिउँसो र राति तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ भने देशका पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस