• २०८३ बैशाख २८ गते सोमवार

निगमले इन्धनको मुल्य घटायो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १६, काठमाडौं ।    नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ ।

निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले घटाएको छ भने डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँले घटाएको छ । त्यस्तै हवाई इन्धनमा आन्तरिक तर्फ प्रति लिटर ६ ले घटाएको निगमले जनाएको छ । त्यस्तै अन्तर्राष्ट्रिय इन्धनमा प्रति किलो लिटर ४२ डलरले घटाएको छ ।

मुल्य परिवर्तनपछि काठमाडौँमा पेट्रोलको मुल्य प्रतिलिटर १५९ पुगेको छ भने डिजेल-मट्टीतेल प्रति लिटर १३७ भएको निगमले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस