• २०८३ जेष्ठ २२ गते शुक्रवार

कांग्रेसद्वारा सुजिता मृत्यु प्रकरणको दोषीलाई कानूनी कठघरामा उभ्याउन माग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २२, काठमाडौँ। नेपाली कांग्रेसले पूर्वी चितवनको राप्ती नगरपालिकाकी युवती सुजिता भण्डारीको रहस्यमय ढङ्गले भएको मृत्यु प्रकरणको दोषीलाई क़ानूनी कठघरामा उभ्याउन माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गर्दै सुजिता प्रकरणको गहिरो र गम्भीर अनुसन्धानमार्फत दोषीलाई अविलम्ब कानूनी कठघरामा उभ्याउन सरकारसँग माग गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस