• २०८३ जेष्ठ ९ गते शनिवार

यू–१९ एशिया कप: श्रीलंकाले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २७, काठमाडौं ।  एसीसी पुरुष यू–१९ एशिया कप अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल शुरु भएको छ ।

समुह बी अन्तर्गतको यस खेलमा श्रीलंकाले टस जितेर पहिला बलिङ गर्ने भएको छ । योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।

आजको खेलमा खेल्ने नेपाली प्लेइङ ११ मा अशोक धामी (कप्तान), निरज यादव (उपकप्तान), किब्रिन श्रेष्ठ, दयानन्द मण्डल, दिलसाद अली, भान्स क्षेत्री, अभिषेक तिवारी, सुशील रावल, अपराजित पौडेल, रोशन विक र दर्श सोनार रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस