• २०८३ बैशाख २८ गते सोमवार

रोनाल्डो र मानेको गोलमा अल नासर विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ११, काठमाडौं । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल इत्तिहादलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा अल नासरले इत्तिहादलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

अल नासरका लागि क्रिस्टियानो रोनाल्डो र साड़ियो मानेले एक एक गोल गरेका थिए ।

यो जित पछि अल नासरको ४ खेलमा १२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा छ । त्यसै गरी अल इत्तिहादको ४ खेलमा ९ अंक रहेकों छ र लिग्मा दोस्रो स्थानमा छ । 

 

Sharing

प्रतिक्रिया दिनुहोस