• २०८३ जेष्ठ ६ गते बुधवार

राष्ट्रिय महिला भलिबल टोली प्रशिक्षणमा (फोटो फिचर)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३, काठमाडौं । मिसन- २०२६ अन्तर्गत राष्ट्रिय महिला भलिबल टोली प्रशिक्षणमा रहेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण रहेका महिला भलिबल टोलीको प्रशिक्षण अवलोकन गरेका छन् । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भइरहेको प्रशिक्षणको अवलोकन गर्दै सदस्य–सचिव टंकलाल घिसिङले उच्च मनोबलका साथ प्रशिक्षण गर्न खेलाडीको हौसला बढाएका थिए ।

सोही अवसरमा सदस्य–सचिव टंकलाल घिसिङले श्रीलंकामा हुने काभा यु–१९ भलिबल प्रतियोगिताको तयारीमा रहेका खेलाडीलाई पनि सफलताका लागि शुभकामना दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस