• २०८३ मङ्सिर ४ गते बिहिवार

बुढानिलकण्ठस्थित देउवाको निवासमा आगजनी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २३, काठमाडौं । जेनजी आन्दोलनमा संलग्न युवाहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा आगजनी गरेका छन् ।

देउवाको बुढानिलकण्ठस्थित निवासलाई घेराउ गर्दै तोडफोड र आगजनी गरेका हुन् । अहिले देउवा निवास पुर्णरुपमा प्रदर्शनकारीको कब्जामा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस