• २०८३ जेष्ठ ३ गते आइतवार

टेलिकमको सिआरबिटी सेवा अवरुद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १७, काठमाडौं । नेपाल टेलिकमको कलर रिङ ब्याक टोन (सिआरबिटी) सेवा अवरुद्ध भएको छ । टेलिकमले प्राविधिक समस्या उत्पन्न हुन गई सेवा अवरुद्ध भएको कारणले अर्को सूचना जारी नभएसम्मका लागि उक्त सेवा बन्द रहेको जानकारी गराएको छ ।

साथै यथाशीघ्र समस्या समाधानका लागि प्रयास भइरहेको टेलिकमले जानकारी दिदै ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस