• २०८३ बैशाख १५ गते मङ्गलवार

संसदीय समितिमा बिधालय शिक्षा बिधेयकका बारेमा छलफल हुदैँ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २२, काठमाडौं । संघीय संसद अन्तर्गतका तीन समितिका बैठक बस्दैँछ । संघीय संसद सचिवालय भवन,  सिंहदरवारमा बस्नेछन ।

जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ । बिहानको दिनको २ः०० बजे बस्नेछ । उता, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा दफावार छलफल हुनेछ ।

साथै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिले दिएका निर्देशन कार्यान्वयनको अवस्था सम्बन्धमा छलफल गरिनेछ । जुन बैठक बिहान ११ः०० बजे सुरू हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस