• २०८३ जेष्ठ १९ गते मङ्गलवार

प्रतिनिधिसभा बैठक बस्दै, दुइ बिधेयक प्रस्तुत गरिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २१, काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिनको १ः०० बजेवाट सुरू हुनेछ ।

आजको बैठकमा उधोग बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले ‘औधगिक सम्पत्ति सबन्धी बिधेयक, २०८२ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

साथै उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले ‘भन्सार बिधेयक, २०८० माथी राष्ट्रियसभावाट भएको संसोधन माथी बिचार गरियोस् ’ भन्ने प्रस्ताव गर्ने सम्भावित कार्यसुची रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस