आश्विन , ७ काठमाडौँ ।आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा १ सय बढेर छापावाला सुन प्रतितोला ७१ हजार ४ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।