• २०८३ असार १ गते सोमवार

कांग्रेस पदाधिकारी बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २६, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाको नीजी निवास बुढानिलकण्ठमा बैठक बोलाएका हुन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक शुक्रबार बिहान ९ बजे पार्टी सभापति देउवा निवासमा बस्नेछ।

बैठकमा पछिल्ला विकशित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रमलगायतको विषयमा कुराकानी हुने उनले बताए।

Sharing

प्रतिक्रिया दिनुहोस