• २०८३ बैशाख २९ गते मङ्गलवार

सुनको मुल्य तोलामा आठ सय रुपैयाँले घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १, काठमाडौं । आज सुनको मुल्य तोलामा आठ सय रुपैयाँले घटेको छ । सुनको मुल्य आज तोलामा आठ सय रुपैयाँले घटेर एक लाख ५५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मुल्य तोलाको एक लाख ५५ हजार आठ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मुल्य पनि ताेलामा ४० रुपैयाँले घटेको छ । चाँदीको मुल्य आज तोलाको एक हजार आठ सय २० रुपैयाँ रहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको मुल्य एक हजार आठ सय ६० रुपैयाँ रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस