- सिमा गुरुङ्ग, खबर24नेपाल समाचारदाता
भदौ ९, रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ४ मा करेन्ट लागेर १ जोडी सारस मरेको छ । करेन्ट लागेर बर्षेनी लुम्बिनी मा १५ देखी २० सारस मर्ने गर्छन।

यसरी मरेको सारसको जोडीलाई र्गीन युथ लुम्बिनी द्धारा अन्तिम संस्कार गरेको छ । । यसरी सारस मर्दा पनि सम्बन्धित निकायले ध्यान दिएको देखिदैन ।


