• २०८३ जेष्ठ ४ गते सोमवार

संसदमा विश्वासको मतमाथि मतबिभाजनको प्रक्रिया शुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २८ ,काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको विश्वासको मतसम्बन्धि प्रस्तावमाथिको छलफल सकिएको छ ।

छलफल सकिएसँगै अब मतविभाजनको प्रक्रिया शुरु भएको छ । यस अघि विश्वासको मतको प्रस्तावमा सबै दलका एक एक नेताहरु र स्वतन्त्र सांसदहरुले बोलेका थिए ।

विश्वासको मतमाथिको मत बिभाजनमा पक्ष र विपक्षमा मतदान हुने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस