• २०८३ असार १८ गते बिहिवार

पहिरोले घर पुरिँदा १ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २७, बागलुङ । बागलुङमा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–७ तितौरेमा राती घर माथिबाट पहिरो खस्दा पुरिएर ५५ वर्षीय खिलकुमारी शर्माको मृत्यु भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस