• २०८३ मङ्सिर ४ गते बिहिवार

दार्चुलामा दुर्घटना हुँदा चार वर्षीय बालिका घाइते

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २५, दार्चुला। दार्चुलामा दुर्घटना हुँदा चार वर्षीय बालिका घाइते भएकी छन्। जिल्लाको महाकाली नगरपालिका–४ कि चार वर्षीया जेबिका धामीलाइ सोमवार महाकाली नगरपालिका–५ बाट नौगाडतर्फ जादै गरेको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ।

घाइते बालिकालाइ उपचारको लागि धनगढी रेफर गरिएको छ। मोटरसाइकल र चालक २२ वर्षीय सन्तोष सिंह मुन्याललाइ प्रहरीले नियन्त्रणमा लिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस