• २०८३ मङ्सिर ७ गते आइतवार

कतारविरुद्ध आसिफले बनाए अर्धशतक

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १, काठमाडौँ । आसिफ सेखले कतारविरुद्ध अर्धशतक पुरा गरेका छन् । जारी एसीसी प्रिमियर कप अन्तर्गत कतारविरुद्धको खेलमा आसिफले अर्धशतक पुरा गरेका हुन् ।

Mahamad Asif Sheikh of Nepal plays a shot during the ACC Men’s Premier Cup 2024 Group A match between Nepal and Qatar held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 13, 2024.
Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council
RESTRICTED TO EDITORIAL USE

आसिफले ३९ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । उनको टी-२० अन्तर्राष्ट्रिय खेलमा यो पाँचौं अर्धशतक हो । कतारविरुद्ध टस जितेर पहिला ब्याटिंग गरेको नेपालले यो समाचार तयार गरुन्जेल १३.५ ओभरमा ३ विकेट गुमाएर १२० रन बनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस