• २०८३ बैशाख १४ गते सोमवार

नयाँ पुस्तालाई जिम्मेवारी दिँदा पार्टी अझ सशक्त हुन्छ : जनार्दन शर्मा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २, काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नयाँ पुस्तालाई जिम्मेवारी दियो भने पार्टी अझ सशक्त हुने बताएका छन् ।

काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हिजोदेखी सुरु भएको माओवादी केन्द्रको विधान सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘नयाँ पुस्ताले पार्टी हाक्न सक्छ । नयाँ पुस्तालाई जिम्मेवारी दिँदा पार्टी अझ सशक्त बन्छ ।’

यसैबीच उनले विधानमा नयाँ पुस्ताका आवाजलाई सम्बोधन गरिने पनि बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस