माघ २९, काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय खेलमा नेपाललाई पहिलो झट्का लागेको छ।

१३ रन बनाएर ओपनर कुशल भुर्तेल आउट भएका हुन्। १४ बलको सामना गरेका उनले ३ चौका हान्न सफल भएका थिए।