• २०८३ बैशाख २४ गते बिहिवार

गृह मन्त्रालयद्वारा ४० उपसचिवको सरुवा (सूचीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १६, काठमाडौँ । गृह मन्त्रालयले मातहतका ४० उपसचिवको सरुवा गरेको छ। सरुवा हुनेमा केही जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी पनि रहेका छन्।

मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये ४० जनाको सरुवा गरेको गृह मन्त्रालयले जनाएको छ।

सूची :

प्रतिक्रिया दिनुहोस्

Sharing

प्रतिक्रिया दिनुहोस