• २०८३ बैशाख ६ गते आइतवार

कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २१, काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापा फेरि पनि पदमुक्त भएका छन् । सर्वोच्च अदालतले ४८ घण्टाभित्र नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको नाममा परमादेश जारी गर्दै थापालाई पदमुक्त गरेकाे हाे ।

सर्वोच्चले आदेशमा विभिन्न विकल्प प्रस्तुत गरेको संविधानको धारा १६८ को उपधारा ३ अनुसार नै जानुनै स्वस्थ संवैधानिक निकास हुने देखिएको आदेशमा उल्लेख छ ।

Sharing

प्रतिक्रिया दिनुहोस