• २०८३ जेष्ठ २८ गते बिहिवार

सुनको मुल्य तोलामा एक सय रुपैयाँले बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २९, काठमाडौं । आज सुनको मुल्य तोलामा एक सय रुपैयाँले बढेको छ । सुनको मुल्य आज तोलामा एक सय रुपैयाँले बढेर एक लाख ५५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मुल्य तोलाको एक लाख ५५ हजार सात सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मुल्यमा भने घटबढ भएको छैन । चाँदीको मुल्य आज हिजो जस्तै तोलाको एक हजार आठ सय ६० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस