• २०८३ जेष्ठ १० गते आइतवार

मन्त्रिपरिषद् बैठक जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २४,काठमाडौँ । मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी बैठकमा मन्त्रालयका विभिन्न प्रस्तावका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि सोमबार र बिहीबार नियमित मन्त्रिपरिषद् बैठक बस्ने गरेको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस