• २०८३ भाद्र १५ गते सोमवार

काभ्रे केन्द्रविन्दु भएर भूकम्पको धक्का

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २१, काभ्रे । काभ्रेको पनौती आसपासलाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान आठ बजेर तीन मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का काभ्रेसहित छिमेकी जिल्लामा महसुस भएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस