• २०८३ जेष्ठ ६ गते बुधवार

राप्रपा संसदीय दलको नेतामा लिङ्देन चयन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष ५, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन चयन हुनुभएको छ । पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको राप्रपाको संसदीय दलको बैठकले अध्यक्ष लिङ्देनलाई सर्वसम्मत दलको नेतामा चयन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

राप्रपाले प्रत्यक्षतर्फ ७ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ७ सिट जितेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस