• २०८३ असार ७ गते आइतवार

सुनको मूल्य तोलाको एक लाख

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २७, काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोलामा २०० रुपैयाँले घटेर एक लाख रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ५०० रुपैयाँ छ । चाँदी तोलामा १३९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस