• २०८३ बैशाख १३ गते आइतवार

दैलेख १ मा समाजवादीका थापालाई पछि पार्दै एमालेका शर्माको अग्रता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, सुर्खेत ।  दैलेख १ मा समाजवादीका अम्मर बहादुर थापालाई पछि पार्दै एमालेका रविन्द्रराज शर्माले १ हजार ३ सय ६८ मत प्राप्त गरेका छन् ।

एमालेभन्दा १ सय ५३ मतले पछि रहेका समाजवादीका थापाले १ हजार २ सय १५ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेकी राप्रपाका कुन्ती कुमारी शाहीले ८२ प्राप्त गरेकी छन् भने जनमोर्चाका प्रकाश गुरुङले ५० मत प्राप्त गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस