• २०८३ असार १९ गते शुक्रवार

खोटाङमा करिब ४८ प्रतिशत मत खस्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ४, खोटाङ ।  खोटाङमा करिब ४८ प्रतिशत मत खसेको छ ।

मतदानस्थलमा खटिएका मतदान अधिकृतले फोनमार्फत टिपाएको तथ्यांक अनुसार सो बराबरको मत खसेको जानकारी आएको मुख्या निर्वाचन अधिकृतको कार्यालय खोटाङका मुख्या निर्वाचन अधिकृत सुवाशबाबु गिरीले बताए । यो प्रारम्भिक तथ्यांक हो ।

Sharing

प्रतिक्रिया दिनुहोस