• २०८३ बैशाख १९ गते शनिवार

कांग्रेस महाधिवेशनमा एमाले अध्यक्ष ओली सहभागी हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २४, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुने भएका छन् ।

 

कार्यक्रममा ओली सहभागी हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । नेपाली कांग्रेसको महाधिवेशन आज दिउँसो १ बजे भृकुटिमण्डपमा सुरु हुँदैछ ।

Sharing

प्रतिक्रिया दिनुहोस