• २०८३ बैशाख २५ गते शुक्रवार

अछाममा सत्ता गठबन्धनको चुनावीसभा [फोटोफिचर]

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १, अछाम ।  सत्तारुढ गठबन्धनले अछाममा चुनावी सभा गरिरहेको छ । चुनाव प्रचार प्रसारको अन्तिम दिन बिहीबार सत्तारुढ गठबन्धनले अछामको चौरपाटीमा चुनावी सभा आयोजना गरेको हो ।

उक्त सभामा प्रधानमन्त्रीसमेत कांग्रेस सभापति शेरबहादुर देउवासहित गठबन्धन आवद्ध दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

Sharing

प्रतिक्रिया दिनुहोस