• २०८३ असार १२ गते शुक्रवार

चितवन-३ मा एमालेले कांग्रेसका बागीलाई समर्थन गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २६,काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा नेकपा एमालेले उम्मेदवारी फिर्ता लिएको छ । एमाले उमेदवार रामप्रसाद न्यौपानेले उमेदवारी फिर्ता लिँदै गठबन्धनबाट बागी उमेदवारी दिएका दिनेश कोइरालालाई समर्थन गर्ने भएका छन् ।

चितवन ३ मा सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस