• २०८३ मङ्सिर ६ गते शनिवार

यस्तो आजको विदेशी मुद्राको विनिमय दर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १२, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको विनिमय दर १२५ रुपैयाँ ६ पैसा तोकेको छ । पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको थियो ।

तर, शुक्रबारको तुलनामा आइतबार कमि आएको छ । यस्तैगरी युरो १ को खरिददर १३१।७३ पैसा र विक्रीदर १३२।३६ पैसा तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६।३६ पैसा तोकेको छ । भने विक्रीदर ८६।७७ पैसा छ ।

जापानी येन १० को ९।२५ पैसा रहेको छ । विक्रीदर ९।३० पैसा रहेको छ । यस्तै, चइनिज युआन १ को १८।६८ पैसा विक्रीदर १८।७७ पैसा रहेको छ । यस्तैगरी साउदी १ को ३३।३३ पैसा रहेको छ भने कतारी रियाल ३४।२३ पैसा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस