• २०८३ असोज २३ गते शुक्रवार

नेप्से लगातार उकालो, बुधबार ५६.०६ अंकले बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २८, काठमाडौं । स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा सेयर बजार परिसूचक नेप्से लगातार उकालो लागिरहेको छ ।

बुधबार नेप्से ५६.०६ अंकले बढेर २ हजार ३ सय ६९.०७ विन्दुमा पुगेको छ । सोमबारदेखि नेप्से लगातार बढिरहेको छ ।२२ सयभन्दा तल झरेको नेप्से बढ्नुमा निर्वाचनलाई नै प्रमुख कारण मानिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस