• २०८३ बैशाख २८ गते सोमवार

राप्रपा केन्द्रीय सल्लाहकार समितिकाे अध्यक्षमा निरञ्जन थापा नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १३, काठमाडौं । राप्रपाको केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा निरञ्जन थापा नियुक्त भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा नियुक्त गरेको प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

थापा केन्द्रीय सदस्य हुन् । उनी पूर्व गृह तथा कानुनमन्त्री पनि हुन् ।

Avatar

Sharing

प्रतिक्रिया दिनुहोस