• २०८३ जेष्ठ १ गते शुक्रवार

रामचन्द्र पौडेलले आब्हान गरेको जिल्ला सभापतिहरुको भेला (भिडियाे सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ११, काठमाडौं । बोहोराटारस्थित नेपाल कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुको भेला गरेका छन । बैठकमा पुर्व महामन्त्री शशांक कोइराला देखी जिल्ला सभापतिहरु उपस्थित छन् ।

हेर्नुहोस भिडियो

Sharing

प्रतिक्रिया दिनुहोस