• २०८३ भाद्र २४ गते बुधवार

गठबन्धनको सरकार भएकोले राजदूत नियुक्तिमा ढिला भयो : मन्त्री खड्का

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २३, काठमाडौं। परराष्ट्रमन्त्री नारायण खड्काले गठबन्धनको सरकार भएकोले रिक्त स्थानमा राजदूत नियुक्त गर्ने ढिला भएको बताएका छन् । आज मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले गठबन्धनको सरकार भएकोले सबै कुरा मिलाएर राजदूत नियुक्ति गर्नुपर्ने भएको र एमसीसी परियोजना पास गर्ने काममा सरकार अल्झिएकाले ढिलाई भएको बताए ।

उनले रिक्त रहेको स्थानमा राजदूत छिट्टै नियुक्त हुने बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस