• २०८३ बैशाख ९ गते बुधवार

ग्यास सहज उपलब्ध हुन्छ, मुल्य यथावत छ : आयल निगम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २०, काठमाडौं । नेपाल आयल निगमले ग्यासको मुल्य यथावत रहेको बताएको छ । मंगलबार नेपाल एलपी ग्यास उद्योग संघसँग भएको सरकारको सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको जनाउदै ग्यास उद्योगहरुबाट अब ग्यास सहज उपलब्ध हुने बताएको हो । सती निगमले ग्यासको मुल्य यथावत रहने बताएको छ ।

आज भएको पाँच बुँदे सहमति अनुसार उद्योगीको माग अनुसार ग्यासमा प्रति सिलिण्डर १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति भएको थियो । तर निगमले भने ग्यासको मुल्य यथावत रहने स्पष्ट गरेको छ ।

सरकार र उद्योगीबीच ग्यासको मुल्य बढाउने सहमति

Sharing

प्रतिक्रिया दिनुहोस