• २०८३ बैशाख २९ गते मङ्गलवार

बाँकेमा ५ जना बन्दकर्ता पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १६, बाँके। बाँकेमा ५ जना बन्दकर्ता पक्राउ परेका छन । बन्द गराउँदै हिडेका ५ जनालाई पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको नाम भने प्रहरीले खुलाएको छैन ।

आइतबार संसदमा एमसिसि पास भए संगै एमसिसि विरोधमा रहेका विप्लव नेतृत्वको नेकपासहित ८ दलले आज नेपाल बन्द आह्वान गरेका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस