• २०८३ बैशाख १८ गते शुक्रवार

शौचालयमा शिशुको शव फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १५, मोरङ। कोसी अस्पताल विराटनगरको शौचालयमा शिशुको शव फेला परेको छ । आज बिहान अस्पतालको इमर्जेन्सी वार्डमा रहेको शौचालयमा साल नालसहितको शिशुको शव फेला परेको अस्पतालका कर्मचारीहरुले बताएका छन् ।

शौचालयको प्यानभित्र साल नालसहितको शिशुको शव देखेपछि अस्पतालका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङले शिशुको आमाको पहिचान गर्ने प्रयास भइरहेको बताएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस