• २०८३ असार १९ गते शुक्रवार

मुल्यवृद्धिविरुद्ध राष्ट्रिय युवासंघको प्रर्दशन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ५ , काठमाडौं । पेट्रोलियम पदार्थ लगायतका वस्तुमा भएको मुल्यवृद्धिका विरुद्ध नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेको छ । बानेश्वरमा मुल्यवृद्धिको विरोध गर्दै युवा संघले प्रतिकात्मकरूपमा स्कुटर, मोटरसाइकललगायतका सवारीसधान कवाडीको भाउसहित विक्रिमा राखेको हो ।

No description available.

पेट्रोलभन्दा सस्तो भन्दै राखिएको स्कुटी मूल्य प्रतिकिलो २५ रूपैयाँ र मोटरसाइकल ३० रूपैयाँ तोकिएको छ । उनीहरूले मुल्यवृद्धि खारेजीको समेत माग गरेका छन् ।

No description available.

No description available.

No description available.

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस