• २०८३ मङ्सिर १ गते सोमवार

बसमा चढेका एक बेपत्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २५, डोटी । अछामका एकजना बेपत्ता भएका छन्। जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ४ बलाताका ५० वर्षीय पदमबहादुर बुढा डोटीको सानागाउँबाट हराएका हुन्। उनी भारतबाट घर फर्किएका थिए।

सोमबार धनगढीबाट बसमा अछामको मंगलसेनका लागि गएकामा उनी डोटीको सानागाउँबाट हराएका आफन्तले बताएकाछन्। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार बुढा सोमाबार खप्तड यातायातको २८६७ नम्बरको बसमा अछाम गएका थिए।

Sharing

प्रतिक्रिया दिनुहोस