फागुन १०,कैलाली । कैलालीमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठका अनुसार सेती प्रादेशिक अस्पतालमा उपचाररत् गोदावरी नगरपलिका(२ का ७० वर्षीय संक्रमित पुरुषको सोमबार बिहान ७ बजे मृत्यु भएको हो।
फागुन ३ गते भर्ना भएका ती पुरुषमा कडा खालको निमोनिया देखिएको थियो ।