• २०८३ जेष्ठ २ गते शनिवार

झापामा अवैध लागूऔषध सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १८, झापा। अर्जुनधारा नगरपालिका-३ गडुल चौकबाट करिब ४ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद १२ हजार ५ सय ५ रुपैयाँ सहित सोही नगरपालिका-३ बस्ने ३३ वर्षीय प्रेम बहादुर कुमाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट खुदुनाबारीबाट खटिएको प्रहरीले उनलई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस