माघ १३,झापा। ५ वर्षीया नाबालिका बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

बिर्तामोड नगरपालिका-२ चैतुवारीस्थित प्रदिप इँटा भट्टामा काम गर्ने सर्लाही बरथवा नगरपालिका-२ हजरियाका ३८ वर्षीय गंगा मगरलाई प्रहरीले पक्राउ गरेको हो।