• २०८३ बैशाख १६ गते बुधवार

नेकपा एमालेको पत्रकार सम्मेलन स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ९, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधन तथा पछिल्लो राजनीतिक तथा आर्थिक संकटबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ ।

कोभिड संक्रमणको जोखिम उच्च हुँदै गएपछि आज निर्धारित पत्रकार सम्मेलन स्थगित गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस