• २०८३ जेष्ठ ९ गते शनिवार

काठमाडौं उपत्यकामा थपिए ५३०६ कोरोना संक्रमित

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ८, काठमाठौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ हजार ३०६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ७६२, भक्तपुरमा ४ हजार ३४ र ललितपुरमा १ हजार ११० संक्रमित थपिएका हुन् ।

काठमाडौंमा ३४ हजार १५९, भक्तपुरमा ४ हजार ६४५ र ललितपुरमा ८ हजार २२० गरी काठमाडौं उपत्यकामा कूल ४७ हजार २४ सक्रिय संक्रमित थपिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस