• २०८३ मङ्सिर ४ गते बिहिवार

एमाले महासचिव पोखरेललाई कोरोना सङ्क्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ३०, काठमाडौँ ।नेकपा एमालेका महासचिव शङ्कर पोखरेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

परीक्षण गराउँदा उहाँमा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । आफूलाई सङ्क्रमण भएपछि नेता पोखरेलले आफ्ना सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस